FAQs Complain Problems

जगन्नाथ गाउँपालिकाकाे कार्यालय जुड्डी बाजुरा ।

Read More

जगन्नाथ गाउँपालिकाकाे नवनिर्वाचित जनप्रतिनिधी लगायत कर्मचारीहरु

Read More

पाण्डव गुफा

Read More

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- उजुरी प्रशासन
सेवा दिने कार्यालयः- न्यायीक समितिको सचिवालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. मापदण्ड पुर्याइ तथा विवादको सम्पुर्ण विवरण खुलाइृएको उजुरी पत्र ।

२.उजुरिकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

३. विवादको विषय संग सम्बन्धीत अन्य आवश्यक कागजातहरु ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- ३०००
आवश्यक कागजातहरुः-

१. ब्यवसाय दर्ताका लागी निवेदन पत्र ।

२.दुइ प्रति फोटो ।

३.आफ्नो घर भए चालु आ.व को मालपोत तथा घर जग्गा कर र एकिकृत सम्पती कर तिरेको रशिदको प्रतिलिपी ।

४. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपी ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्राविधिक फाँट/ आर्थिक प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. उपभोक्ता समितिको निर्णय ।

२. स्टमेट अनुसारका बिल भर्पाइ ।

३. वडा कार्यालयको सिफारिस ।

४. २ लाख भन्दा माथिको योजना भए स्पष्ट देखीने खालको पारदर्शी बोर्डको फोटो ।

५. प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन ।

६. सार्वजनिक परिक्षणको प्रतिलिपी ।

७.सम्झौता पत्रको प्रतिलिपी ।

८.कुल लागतको २०% नघट्ने गरी डोर हाजिरि फारम ।

 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना फँट/ प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. वडा कार्यालयको सिफारिस ।

२. उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपी ।

३. लागत इस्टिमेट

सेवा प्रकारः-
सेवा समयः- १० मि
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

जन्म दर्ताकाे हकमा
- अस्पतालकाे कागज
-अामा बुबाकाे नागरिकता
-निबेदन
मृत्यु दर्ताकाे हकमा
-नागरिकता
-निबेदन