Submitted on: Wed, 03/06/2019 - 16:38
जगन्नाथ गाउँपालिकामा मदिरा नियन्त्रण र छाउ गोठ भत्काउने अभियान। गाउँपालिकाको ६ वटै वडामा येा अभियान जारी छ।अभियानमा गाउँपालिकाका कर्मचारी ,वडाका जन पर्तिनिधी, जुड्डी प्रहरी , बुद्दिजिबी र आमा समुह सहितको टोलिकेा सङ्रलग्नता रहेकेा छ।
Submitted on: Thu, 06/28/2018 - 19:47
Pages