जगन्नाथ गाँउपालिकाको वडा नं ५ मा पर्ने पाण्डव गुफा एक धार्मिक स्थलको रुपमा परिचित छ। प्रचार प्रसारको अभावमा अोझेलमा परको उक्त गुफामा अान्तरिक पर्यटकको सामान्य अावत जावत हुने गर्दछ। यस क्षेत्रमा पर्यटकको बाक्लो अागमनका लागी सम्बन्घित निकायको घ्यान अाकर्षण हुन जरुरी छ।
जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रमकाे अाैपचारिक सुरूवात मिति २०७६/०२/२७ गाउँ पालिका अध्यक्ष काली बहादुर शाहीले गाँउपालिकाकाे घेरवारकाे शिलान्यास गरेर सुभारम्भ गर्नु भएकाेछ । कार्यऋमकाे अध्यक्षता काली बहादुर शाही र कार्यऋमकाे बारेमा जानकारी प्रमुख प्रशासकिय अधिकृत बिनाेद प्रशाद ग