समाचार
जगन्नाथ गाँउपालिकाकाे विपद व्यवस्थापन समितिकाे बैठक
जगन्नाथ गाँउपालिकाकाे विपद व्यवस्थापन समितिकाे मिति २०७६.१२.१६ गते बसेकाे विपद व्यवस्थापन समितिकाे बैठकले गरेका निर्णयहरू
१.काेराेना राेकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाईन तथा हेल्थ डेस्कमा खटिएका कर्मचारीहरूलाई ना.सु. स्तरकाे स्केलकाे ६० प्रतिशत प्राेत्साहन रकम उपलब्ध गराउने ।
२. काेराेना राेकथाम तथा नियन्त्रणका लागि देश बाहिर बाट अाएका ब्यक्तिकाे लगत संकलन गर्ने ।
३.काेराेना राेकथाम तथा नियन्त्रणका लागि वडा स्तरिय विपद व्यवस्थापन समितिलाई सक्रिय रूपमा काम गर्न र प्रचार प्रसारका लागि महिला स्वयम् सेविका,युवाक्लव र स्वास्थ्य कर्मिलाई परिचालन गर्ने ।
४.काेराेना राेकथाम तथा नियन्त्रणका लागि गाँउपालिका बाट थप बजेटकाे ब्यवस्था गर्ने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

