FAQs Complain Problems

महिला हिंसा विरुध्द १६ दिने अभियान सम्पन्न

समानताको पुस्ता बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान जगन्नाथ गाउँपालिकामा गाउँपालिका स्तरिय देउडा प्रतियोगिता,सडक नाटक र ठाँडीभाकाको आयोजना गरि आज १६ औ दिनका दिन  कार्यक्रम  कार्यपालिका सदस्य बिनपुरा शाहीको अध्यक्षता र गाँउपालिकाका उपाध्यक्ष एैना गिरीको प्रमुख आथित्यमा सम्पन्न भयाे।

आर्थिक वर्ष:

//