Submitted on: Thu, 01/28/2021 - 21:42
निर्वाचन आयोग, नेपाल मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यकम, २०७७ को कार्यविधि तथा यस जगन्नाथ गाउँपालिकाको स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार समितिको मिति २०७७/१०/१५ गतेको निर्णय अनुसार मतदाता नामावलीमा नाम हटाउन/त्रुटी सच्याउन /दाबी विरोध गर्न /दोहोरो नामावली.