Submitted on: Wed, 11/20/2019 - 11:49
जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा २०७६ मंसिर १ देखि ३ गते सम्म जगन्नाथ गाँउपालिकाको जुड्डीमा संचालन भएको एकिकृत घुम्ती शिविरमा स्वास्थ्य परिक्षण,नागरिकता वितरण, पञ्जिकरण,अपाङ्गता जाँच र परिचय पत्र वितरण,भिडियो एक्सरे,कृर्षिको बिउ वितरण र भेटनरी सेवा उपलब्ध गराईएको थिय