Submitted on: Thu, 09/13/2018 - 08:22
यस जगन्नाथ गाउँकार्यपालिकाको मिति २०७५।५।१३ को हेल्थ असिस्टेन्ट तथा अ.न.मी पदहरुमा करारमा सेवा लिने सम्बन्धी सूचना बमोजिम पर्न आएका आवेदन हरुको अन्तिम सूची देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
स्वास्थ्य सहायक (Health Assistant)