FAQs Complain Problems

७७/७८

सेवाग्रहीलार्इ जरुरी सूचना ।

विद्यालयहरुलाई कम्प्युटर वितरण

जगन्नाथा गाउँपालिकाले पालिका भित्र रहेका विद्यालयहरुलाई कम्प्युटर वितरण गरेकाे छ । गाउँपालिकाको सातौा गाउँसभाले शैक्षिक गुणस्तर सुधार गर्ने नीति अनुसार माद्यामिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गरिएको हो ।शैक्षिक गुणस्तर सुधारका लागि गत बर्ष तीन वटा मावि मा कम्प्युटर ल्यावको व्यवस्था गरिएको थियो

Pages

//